प्रधानमन्त्री ओलीसंग आफ्ना मुद्धा सशक्त रुपमा उठाउने गेसोको तयारी

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्ना मुद्धाहरुको बारेमा छलफल गर्ने भएको छ । आज देखी वेलायतको भ्रमणमा आउन लागेका ओलीसंग भूपुगोरखा सैनिकहरुका मागलाई सशक्त रुपमा उठाउने तयारी गरिएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले बताए । गेसोले गोरखाहरुको समस्या समाधान कुटनीतिक पहल र शान्तिपूर्ण … Continue reading प्रधानमन्त्री ओलीसंग आफ्ना मुद्धा सशक्त रुपमा उठाउने गेसोको तयारी